नेपालमा सहिदका प्रकार:
• बिर सहिद
• १ लाखे सहिद
• १० लाखे सहिद
• ५० लाखे सहिद
• पार्टीगत सहिद (काङ्ग्रेस ,एमाले, माओबादी सहिद)
• आयातित (बिदेशी) सहिद
सहिदको परिभाषा नबदलियोस र थपिने क्रम रोकियोस !!
सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रती सलाम !!
Happy ! Go Lucky !!
No comments:
Post a Comment